




काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले स्रोत सुनिश्चित नहुँदा ३० हजारभन्दा बढी आयोजना अलपत्र परेको जनाएको छ । महासङ्घले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष २०७३र७४ पछि मुलुकमा करिब रु १९ खर्बका एक लाखको हाराहारीमा आयोजना बनाउने निर्णय भएकामा सरकारको अव्यवहारिक नीतिनियम तथा अन्य विविध समस्याका कारण हाल ३० हजारभन्दा बढी आयोजना अलपत्र अवस्थामा रहेको जानकारी दिएको छ । राज्यले







live Radio