रास्वपा गैँडाकोटले पार्टी कार्यालय परिसरमा गर्यो हस्ताक्षर अभियान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोटले पार्टी कार्यालय परिसरमान हस्ताक्षर अभियान सुरु गरेको छ ।
रवि लामिछानेमाथी भएको राजनितिक प्रतिशोधको विरोध स्वरुप हस्ताक्षर अभियान गरिएको रास्वपा गैँडाकोटका नगर अध्यक्ष विमल घिमिरेले बताउनुभयो ।
रास्वपाले गत असार ७ गतेबाट लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ ।