काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को साउन–कात्तिकको अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । यो चार महिनाको अवधिमा सरकारले ३ खर्ब २९ अर्ब १ करोड आम्दानी गरेको महालेखा नियन्त्रकको

अविश्रान्त लखरलखरको राप

समीक्षक उदय अधिकारीसँग पठन संस्कृति अभियानको दोस्रो श्रृंखलामा विजय विकास स्रोत केन्द्रको प्रेक्षालयमा भएको छोटो कुराकानीले कता–कता मेरो मथिङ्गलमा अब केही चकचक गर्नु पर्छ भन्ने

स्मरणमा बुबा

जीवन सुख दुःखको सम्मिश्रण हो । एउटा शिक्षण सिकाइ गर्ने खुल्ला विश्वविद्यालय हो । यात्रा हो । जीवन जात्रा हो । जीवनमा सबै चिज जाने आउने क्रम चलिरहन्छ तर एउटा त्यो जो एकपटक गएपछि फर्किदैन

गैँडाकोट र पोखरातिर कला गतिविधि

यसपल्ट गैँडाकोट, नवलपरासीदेखि पोखरा समेतका कला गतिविधिबारे लेख्ने जमर्को गरेको छु ।  मोफसलमा कलाका गतिविधि कम हुने गर्छन् । ललितकला अलि बढी प्राविधिक विषय हो, यसको पढाइ लगायत विभिन्न कलागत गतिविधि काठमाडौँ उपत्यकामै बढी हुने गर्छन्

गोलभेँडाको मूल्य हालसम्मकै उच्च

काठमाडौँ । पछिल्ला केही दिनयता उपत्यकामा गोलभेँडाको मूल्य बढेर थोकमै प्रतिकेजी १८० रुपियाँ पुगेको छ । उपत्यकावासीको माग अनुसार गोलभेँडाको आपूर्ति हुन नसक्दा मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार

चितवनका खैरहनी र राप्ती नगरपालिकामा दूध ‘जोन’

पशु सेवा कार्यालयले पूर्वी चितवनका दुई पालिकालाई दूध ‘जोन’का रुपमा घोषणा गरेर कार्यक्रमलाई अघि बढाइएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा जोन कार्यक्रम सञ्चालन गरिएको हो । पशु

शक्तिपीठहरूमा 'सराय नाच '

विष्णु पन्थी 'विनु' गैँडाकोट- २, नवलपुर  मौलिक संस्कृतिको रुपमा परम्परादेखि मनाइने सराय (सराएँ) को छुट्टै महिमा रहेको छ । यसलाई सराय नाच पनि भनिन्छ । गुल्मी, अर्घाखाँची तथा प्युठान जिल्लाका सबै शक्तिपीठहरुमा सराय नाच विशेष रूपमा मनाइन्छ

आद्य जगद्गुरु श्रीनिम्बार्काचार्यको ५१२० औं जयन्तीमा गैँडाकोटमा नगर परिक्रमा

गैँडाकोट । वैष्णवधर्मका प्रथम उद्घोषक आद्य जगद्गुरु श्रीनिम्बार्काचार्यको ५१२० औं श्रीनिम्बार्क जयन्तीका अवसरमा शुक्रबार र शनिबार श्रीनिम्बार्क दर्शन केन्द्र गैंडाकोट १ मा विविध कार्यक्रमको आयोजना