गैँडाकोट नगरपालिका सबै वडाबाट मतपेटिका आइपुगे

२०७९ बैशाख ३० शुक्रबार २१:५८:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट नगरपालिका वाड नं. १ देखि १८ सम्मका सबै वडाका मतपेटिका गँैडाकोट नगरपालिका भित्र रहेको मतगणनास्थलमा पुगेको छ । मतपेटिकाको शिल तथा मुजुल्का परिक्षण हुँदै छ । आजै सर्वदलिय बैठक बस्ने बताइएको छ । सर्वदलिय बैठकको निर्णय अनुसार मतगणना प्रारम्भ हुने देखिएको छ ।