समाचार लेखन अभिमुखिकरण

२०७८ भदौ १८ शुक्रबार ११:३८:०० मा प्रकाशित

सामुदायिक रेडियो विजय एफएम १०१.६ ले भदौ १६ गते बुधबार समाचार कक्षमा कार्यरत कर्मचारीहरुका लागि समाचार लेखन क्षमता अभिवृद्धिका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । कार्यक्रममा रेडियोका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले नै प्रशिक्षण गर्नुभएको थियो ।