गैँँडाकोट १८ मा केरा खेतीको सम्भावना

२०७९ माघ ४ बुधबार १३:४७:०० मा प्रकाशित

गैँँडाकोट १८ मा हरेक घरका स्थानीयले केराखेती गर्दै आइरहेका छन । कृषि उत्पादनमा जोड दिन नगरपालिकाले काम गरेको बताएपनि किसानहरु भने बिभिन्न समस्या भोग्दै आएको बताउँछन । उत्पादन र वजारिकरणमा सहयोग पु¥याउन किसानले माग गरेका छन । माया कँडेलको एक रिपोर्ट