जनक नमुना माविको भुईतला पुरा डुवानमा

२०७९ श्रावण १७ मंगलबार ११:१६:०० मा प्रकाशित

गैँडाकोट । निरन्तरको वर्षापछि जनक नमुना मावि डुबानमा परेको छ । भुईतला पुरा डुवानमा परेको छ । कक्षा कोठामा रहेका कम्प्युटर, महत्त्वपूर्ण कागजात डुबानमा परेको छ । केही सामग्री निकालिएका छन् । अर्को सूचना जारी नभएसम्मका लागि पठन पाठन बन्द गरिएको छ ।

तस्वीर :  श्रीधर उपाध्याय, माया कंडेल