नवलपुर क्षेत्र नं. २ मा सभापतिमा बराबरी

२०७८ मङ्सिर ८ बुधबार ०५:४०:०० मा प्रकाशित


नवलपुर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नवलपुर क्षेत्र नं. २ मा सभापतिका उम्मेदवारहरुको मतसख्ंया बराबर भएको छ । क्षेत्रीय सभापतिमा सुर्य गुरुङ र जगत कार्कीको बराबर ३९४ र ३९४ मत प्राप्त भएको छ ।