एक करोड बढिले हेरे रमरम मरौटी गित
कार्तिक महिनामा युट्युवमा सबैभन्दा धेरै हेरिएको गित हो रमरम मरौटी । एक महिना अगाडी सार्वजनीक भएको यो गितमा एक करोड १० लाख बढिले हेरेका छन् । खेम सेन्चुरी र अस्मिता अधिकारीको आवाजमा रहेको रमरम मरौटी गितमा अभिनय ओभी रायमाझी र पुजा शर्माको रहेको छ ।