सर्वोच्च अदालतमा आगजनी

२०८२ भदौ २४ मंगलबार १७:२०:०० मा प्रकाशित

काठमाडौं। जेनजीका प्रदर्शनकारीले सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन् । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत र त्यहाँ रहेका कागजात पनि जलाइदिएका हुन् ।


उनीहरूले सिंहदरवारभित्र रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयलगायतका अन्य मन्त्रालयहरूमा पनि आगजनी गरेका छन् । अहिले प्रदर्शन झनै उग्र बन्दै गइरहेको छ ।