सहायक म्यानेजरमा नविनसागर नियुक्त

२०८१ चैत ३० आइतबार १२:४२:०० मा प्रकाशित

विजय एफएमका पूर्व सहकर्मी नविन सुवेदीज्यूलाई पुन: रेडियोमा सहायक स्टेशन म्यानेजरको रूपमा स्वागत गरिएको छ ।यहाँको कार्यकाल सफल बनोस् ।

त्रिलोचन सापकोटा

अध्यक्ष