गैँडाकोटको बजेटमाथि नगरसभा सदस्यको प्रतिक्रिया (अडियो)

२०८१ असार ७ शुक्रबार १९:१५:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट नगरपालिकाकाले प्रस्तुत गरेको आर्थिक बर्ष २०८१/२०८२ को बजेट माथि नगर सभा सदस्यले आफ्नो माग र सुझाब राखेका छन् । नगरसभा सकिएपछि नगरसभा सदस्यहरुलाई गैँडाकोट नगरपालिकाको बजेट कस्तो लागेको छ भनि लक्छिता भूषालले सोध्नुभएको छ ।

अडियो सुन्नुहोस्