राम नवमीको अवसरमा गैँडाकोटमा अखण्ड सङ्कीर्तन 

२०८१ बैशाख ५ बुधबार १४:४३:०० मा प्रकाशित


गैँडाकोट । आज परेको राम नवमीको अवसरमा गैँडाकोटमा अखण्ड सङ्कीर्तन गरिएको छ ।

गैँडाकोट ६ मा रहेको सीताराम मन्दिर तथा रामघाट क्षेत्र विकास समितिको आयोजनामा आज लक्षदीप प्रज्ज्वलन, रामको बिषेश पुजा तथा १२ घण्टे अखण्ड सङ्र्कीतन गरिएको मन्दिरका अध्यक्ष थानेश्वर भुषालले जानकारी दिनुभयो ।

अहिले मन्दिरमा अखण्ड सङ्र्कीतन चलिरहेको छ ।