विजय एफएममा कर्मचारी आवश्यकता

विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड गैँडाकोट ८ द्वारा सञ्चालित सामुदायिक रेडियो विजय एफएम १०१.६ को लागि निम्न पदमा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक नेपाली योग्य उम्मेद्वारबाट आवेदनका लागि हार्दिक अनुरोध गर्दछौँ ।