तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने 

२०८१ कार्तिक १४ बुधबार १८:०९:०० मा प्रकाशित


तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट लिन र सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहारको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च प्रशासनले जनाएको छ ।