विद्यालय सुधार योजना के हो ?

२०८१ श्रावण ९ बुधबार १९:०४:०० मा प्रकाशित

विद्यालय सुधार योजना के हो ? विद्यालय राम्रो बनाउनका लागि विद्यालय सुधार योजना किन आवश्यक छ ? यसै सन्दर्भमा शिक्षा सेवाका पूर्व उपसचिव गोपालप्रसाद भण्डारी सरसँग गरिएको संवाद  सुनेर प्रतिक्रिया दिनुहोला ।