गैँडाकोट र आसपासका क्षेत्रमा भारी वर्षा रेकर्ड मापन ।

२०८० असोज १७ बुधबार १७:३३:०० मा प्रकाशित

बिहीबारदेखि मौसममा क्रमिक सुधार हुने मौसमविदले बताएका छन् । आज दिनभरी नै पानी पर्ने र बुधबार रातिदेखि वर्षा कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताउनुभएको छ ।