गैंडाकोट नगरपालिका वडा नं. १ को पछिल्लो मत परिणाम ।

२०७९ बैशाख ३१ शनिबार ०५:५७:०० मा प्रकाशित

गैंडाकोट, ३१ बैशाख । अहिलेसम्म २६७ मत गणना भएको छ । जसमा नेपाली कांग्रेसलाई मेयरमा - १७८ मत प्राप्त भएमको छ भने उपमेयरमा १६६ मत प्राप्त भएको छ । यसैगरि नेकपा एमालेलाई मेयरमा ८९ मत र राप्रपाका उपमेयरलाई ३३ मत प्राप्त भएको छ । वडा अध्यक्षहरूको र सदस्यहरुको मत परिणामको योग गरएको छैन । मत गणना जारी छ ।