गजेन्द्रमोक्ष दिव्यधामका लागि २ करोड ५० लाख बिनियोजन

२०७९ असार १ बुधबार १८:५१:०० मा प्रकाशित

गैँडाकोट
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आज बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री रामजी बराल ‘जीवन’ले नवलपुरको त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना तयारी तथा दिव्यधाम क्षेत्र सञ्चालनका लागि २ करोड ५० लाख बिनियोजन गरिएको अर्थमन्त्री बरालले बताउनुभयो