गृहमन्त्री गुरुङले गैँडाकोटमा ३० सेकेण्डमै सके भेटघाट
नवलपुर । नेपाल सरकारका गृहमन्त्री सुदन गुरुङ गैँडाकोट आउनुभयो ।
रास्वपा गैँडाकोटले गरेको कार्यक्रम स्थल नारायणी रिसोर्टमा प्रवेश गर्नुभयो ।
कार्यक्रम नराख्नु भनेको हैन भन्दै प्रवेश गर्नुभएका गृहमन्त्री गुरुङले ३० सकेण्ड भेटघाट गरि कार्यक्रम स्थलबाट निस्कनुभएको छ ।