वडा तहमै स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी

२०८१ असार २३ आइतबार १९:४३:०० मा प्रकाशित

वडा तहमै स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी छन् । सामान्य बिरामी हुँदा वडा तहमा नै सेवा पाइने भएपछि टाढा जानुपर्ने दुःख झेल्नु परेको छैन । लक्ष्मी कँडेलको एक रिपोर्ट ।