चिसोमा तन्सीलबाट बचौं

२०८१ असोज ११ शुक्रबार १८:५९:०० मा प्रकाशित

चिसोमा धेरैजसो श्वासप्रश्वासका समस्याहरू रुघाखोकी, दम, निमोनिया आदिका साथै हाडजोर्नी दुख्ने, सुनिने जस्ता समस्याहरु बढि देखापर्दछ । त्यसैगरी घाँटी दुख्ने समस्याहरु एक हो । यो अक्सर मौसम परीवर्तन हुँदा गर्मी मौसम सकिएर जाडो सुरु हुँदा वा जाडो सकिएर गर्मी मौसम शुरु हुन लाग्दा यसको प्रकोप बढि देखिन्छ । जाडो मौसमका कारण मात्र नभई गलत खानपानका कारण पनि यस्तो समस्याहरु देखा पर्दछ । स्वास्थ्य खबर प्रमिला लामिछानबाट