शिक्षकलाई अब मासिक रुपमा तलव

२०८१ जेठ १ मंगलबार १६:४०:०० मा प्रकाशित

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वषृदेखि शिक्षकलाई मासिक रुपमा तदव दिने बताउनुभयो । शिक्षकले अहिले त्रैमासिक रुपमा तलब पाउँदै आएका छन् ।