आज गैंडाकोटमा रहेका सबै सामुदायिक विद्यालयहरुले १ दिनको लागि शोक बिदा दिने ।।

२०८१ बैशाख २० बिहीबार ०७:३१:०० मा प्रकाशित

गैंडाकोट नगरपालिका ३ ढोडेनी गडाम्दी को जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक कुल बहादुर सुनारीको हिजो भएको अकल्पनीय दु:खद निधनले आज बैशाख २० गते गैंडाकोटमा रहेका सबै सामुदायिक विद्यालयहरुले १ दिनको लागि शोक बिदा दिने भएका छन ।

आजको शोक बिदा बर्षे बिदामा मिलान गरि बिध्यार्थिको पठन पाठन गरिने पनि गैंडाकोटमा रहेका सामुदायिक बिध्यालयका प्रधानाध्यापकहरुको निर्णय भएको जानकारी गराइएको छ ।