आज यस्तो छ, सुनचाँदीको दरभाउ 

२०८१ बैशाख १८ मंगलबार ०६:०८:०० मा प्रकाशित


गैँडाकोट । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैँया २१ पैसा रहेको छ । यसैगरी तेजाबी सुन १ लाख ३६ हजार ९ सय ४७ रुपैँया २ पैसा रहेको छ । यसैगरी चाँदी प्रतितोला १ हजार ६ सय ५९ रुपैँया ७९ पैसा रहेको छ ।