सरकारले निर्णय सच्चायो ः इदुल्ल फित्र भोलि/ सार्वजनिक विदाको घोषणा

0


२१ जेठ । मन्त्रीपरिषदले आफ्नो पूर्व निर्णय सच्चाउदै भोलि सार्वजनिक विदाको घोषणा गरेको छ । जेठ २३ गते मुस्लिम धर्मालम्बीहरुको इदुल्ल फित्रको अवसर पारेर सार्वजनिक विदा दिने निर्णय गरेको संघीय सरकारले भोलि जेठ २२ गते सार्वजनिक विदाको घोषणा गरेको छ । गृहमन्त्रालय कार्यालय व्यवस्थापन तथा जिन्सी शाखाका अधिकृत अशोक कुमार राईद्धारा हस्ताक्षरीक्ष विज्ञप्ती मार्फत भोलि सार्वजनिक विदाको घोषणा गरिएको हो ।

Share.

Leave A Reply