RJ Details


   

Shreedhar Upadhyay - SAMARPAN

Station Manager / Editor

Date of Birth: JULY 27

Shreedhar Upadhyay is the name of the Journalist of Nawalparasi & Chitwan. He has been working in Vijayafm 101.6 since 6 years. Now he is the Station Manager of Vijaya FM and Editor of Vijaya Khabar Weekly newspaper. He was born in a middle class family in Gaindakot 1 Nawalparasi . He has completed Master Degree in Mass Communication and Journalism from Tribhuvan University. Whenever he has a free time, he Read the Novel. Apart from Journalism he has involved in teaching sector, An Anchoring Training, and Art . श्रीधर उपाध्याय, विजय एफएम १०१.६ का स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका सम्पादक हुनुहुन्छ । चितवन र नवलपुरलाई मूल पत्रकारिताको थलो बनाउनुभएका उपाध्याययले त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्नुभएको छ । सूर्यभक्त पतनादेवी कलेजमा पत्रकारिता अध्यापन गराउनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघ नवलपुरको कार्यसमितिमा आवद्ध हुनुहुन्छ । दर्जनबढी विभिन्न संघसंस्थामा उहाँको आवद्धता रहेको छ ।