डाईभर्सन बगाएपछि महेन्द्र राजमार्ग अवरुद्ध ।। 

२०७९ असार १५ बुधबार ०७:०१:०० मा प्रकाशित

असार १५ 


राति देखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध छ । नवलपुरको मध्यविन्दु १० मा रहेको ठूलो खहरे र सानो खहरेमा पुल निर्माणका लागि बनाईएको २ वटा डाईभर्सन र विनयी  त्रिवेणीको खहरे खोलाको डाईभर्सन बगाएपछि महेन्द्र राजमार्ग अवरुद्ध छ । अहिले २ तर्फी नै बाटो अवरुद्ध छ र खुलाउने प्रयास भैरहेको प्रहरीले बताएको छ।