कबड्डी’को चौथो श्रृंखलाले घरेलु बक्स अफिसमा उछाल कमाइ

२०७९ जेठ २७ शुक्रबार १७:०६:०० मा प्रकाशित

 ‘कबड्डी’को चौथो श्रृंखलाले घरेलु बक्स अफिसमा उछाल कमाइ गरेको छ । दुई सातामा फिल्मले १८ करोड ७८ लाख रुपैयाँ ग्रस कमाएको छ ।

१४ दिनमा फिल्मले काठमाडौं उपत्यकामा ९ करोड ९८ लाख र मोफसलमा ८ करोड ८० लाख ग्रस कमाएको छ ।