गैँडाकोट । गैँडाकोट नगरपालिकाको मेयरको लँडाईमा रहेका नेपाली काँग्रेसका गजेन्द्र आलेमगर र नेकपा एमालेका छत्रराज पौडेलबीच प्रतिष्पर्धा रहेको छ ।
गैँडाकोट ६ मा कसलाई कति मत ?
मेयर पदका उम्मेदवार……………
नेकपा एमाले छत्रराज पौडल ७२७
नेपाली काँग्रेस गजेन्द्र आलेमगर ३८५
उपमेयर तर्फ
नेपाली काँग्रेस विष्णु कंडेल ५२२
नेकपा एमाले राधा पाण्डे पौडेल ५४८