गैँडाकोटको मेयरमा एमाले अगाडि, उपमेयरमा काँग्रेस अगाडि,

0

 

गैँडाकोट । गैँडाकोट नगरपालिकाको मेयरको लँडाईमा रहेका नेपाली काँग्रेसका गजेन्द्र आलेमगर र नेकपा एमालेका छत्रराज पौडेलबीच प्रतिष्पर्धा रहेको छ ।

मेयर पदका उम्मेदवार..
नेकपा एमाले छत्रराज पौडल ७१४२
नेपाली काँग्रेस गजेन्द्र आलेमगर ६८११

उपमेयर तर्फ
नेपाली काँग्रेस विष्णु कंडेल ७३५७
नेकपा एमाले राधा पाण्डे पौडेल ६४५०

Share.

Leave A Reply