गैँडाकोट । गैँडाकोट नगरपालिकाको मेयर पदमा नेकपा एमाले र नेपाली काँग्रेसको प्रतिष्पर्धा देखिएको छ । मतगणना जारी छ । बिहान १० बजे घोषणा भएको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेशले अग्रता लिएको छ । अहिले नेपाली कांग्रेश २१ मतले अगाडी छ । त्यस्तै उपमेयरतर्फ पनि नेपाली कांग्रेशले नै अग्रता लिएको छ । उपमेयरतर्फ नेपाली कांग्रेशले ९३३ मतले अग्रता लिएको छ ।
मेयर पदका उम्मेदवार
नेपाली काँग्रेस गजेन्द्र आलेमगर ६४३६
नेकपा एमाले छत्रराज पौडल ६४१५
उपमेयर तर्फ
नेपाली काँग्रेस विष्णु कंडेल ६८३५
नेकपा एमाले राधा पाण्डे पौडेल ५९०२
गैँडाकोट नगरपालिकामा नेपाली काँग्रेसले लियो अग्रता
0
Share.