गैँडाकोट नगरपालिकामा नेपाली काँग्रेसले लियो अग्रता

0

गैँडाकोट । गैँडाकोट नगरपालिकाको मेयर पदमा नेकपा एमाले र नेपाली काँग्रेसको प्रतिष्पर्धा देखिएको छ । मतगणना जारी छ । बिहान १० बजे घोषणा भएको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेशले अग्रता लिएको छ । अहिले नेपाली कांग्रेश २१ मतले अगाडी छ । त्यस्तै उपमेयरतर्फ पनि नेपाली कांग्रेशले नै अग्रता लिएको छ । उपमेयरतर्फ नेपाली कांग्रेशले ९३३ मतले अग्रता लिएको छ ।
मेयर पदका उम्मेदवार
नेपाली काँग्रेस गजेन्द्र आलेमगर ६४३६
नेकपा एमाले छत्रराज पौडल ६४१५
उपमेयर तर्फ
नेपाली काँग्रेस विष्णु कंडेल ६८३५
नेकपा एमाले राधा पाण्डे पौडेल ५९०२

Share.

Leave A Reply