माटोको उर्वराशक्ति कति छ ? माटो क्षारिय वा अम्लिय छ आदि जानकारी लिनको लागि माटोको नमुना लिएर परिक्षण गर्नुपर्छ । आज हामीले खेती गर्दा माटो परिक्षण कत्तिको गर्नुहुन्छ ? भनेर केही किसानहरुलाई सोधेका छौँ ।
माटोको परिक्षणका बारेमा गैँडाकोटका किसानमा अन्यौलता
0
Share.