गैँडाकोट । गैँडाकोट नगरपालिकाको मेयर पदमा नेकपा एमाले र नेपाली काँग्रेसको प्रतिष्पर्धा देखिएको छ । । गैँडाकोट १, २, ३ १७ र १८ को मतगणना सकिएको छ । नेकपा एमालेका मेयर पदका उम्मेदवार छत्रराज पौडेल अगाडि नै रहेका छन् । गैँडाकोट ३ मा गजेन्द्रलाई ५३६ मत प्राप्त भएको छ भने छत्रराज पौडेललाई ४३७ मत प्राप्त भएको छ । यसैगरी विष्णु कंडेललाई वाड नं. ३ बाट ५३० मत प्राप्त भएको छ भने राधा पौडेललाई ३८४ मत प्राप्त भएको छ । यस अघि २४९ मतले पछि परेका गजेन्द्रको मतान्तर गैँडाकोट ३ को मतगणना पछि १३० मा झरेको छ ।
मेयर पदका उम्मेदवार……………
नेकपा एमाले छत्रराज पौडल ३३६९
नेपाली काँग्रेस गजेन्द्र आलेमगर ३२३९
उपमेयर तर्फ
नेपाली काँग्रेस विष्णु कंडेल ३४४४
नेकपा एमाले राधा पाण्डे पौडेल ३१५५
गैँडाकोट ३ मा नेपाली काँग्रेसको प्यानल जित
अध्यक्षमा शिवकान्त तिवारी ५०७
मित्रमाया सुनार ५२९
यमबहादुर गन्द्रमा मगर ५१०
भूपाल आले मगर ५१८
दिपा गुरुङ ५२७