स्थानीय तह निर्वाचन ः गैँडाकोटमा नेकपा एमाले २४९ मतले अघि

0

गैँडाकोट । गैँडाकोट नगरपालिकाको मेयर पदमा नेकपा एमाले र नेपाली काँग्रेसको प्रतिष्पर्धा देखिएको छ । । गैँडाकोट १, २, १७ र १८ को मतगणना सकिएको छ । नेकपा एमालेका मेयर पदका उम्मेदवार छत्रराज पौडेल अहिले अगाडि आएका छन् ।

मेयर पदका उम्मेदवार……………

नेकपा एमाले छत्रराज पौडल ३११२
नेपाली काँग्रेस गजेन्द्र आलेमगर २८६३

उपमेयर तर्फ

नेपाली काँग्रेस विष्णु कंडेल ३०७२
नेकपा एमाले राधा पाण्डे पौडेल २९२०

गैँडाकोट ३ र गैँडाकोट १६ को मतगणना जारी रहेको छ ।

Share.

Leave A Reply