गैँडाकोट । गैँडाकोट नगरपालिकाको मेयर पदमा नेकपा एमाले र नेपाली काँग्रेसको प्रतिष्पर्धा देखिएको छ । । गैँडाकोट १, २, १७ र १८ को मतगणना सकिएको छ । नेकपा एमालेका मेयर पदका उम्मेदवार छत्रराज पौडेल अहिले अगाडि आएका छन् ।
मेयर पदका उम्मेदवार……………
नेकपा एमाले छत्रराज पौडल ३११२
नेपाली काँग्रेस गजेन्द्र आलेमगर २८६३
उपमेयर तर्फ
नेपाली काँग्रेस विष्णु कंडेल ३०७२
नेकपा एमाले राधा पाण्डे पौडेल २९२०
गैँडाकोट ३ र गैँडाकोट १६ को मतगणना जारी रहेको छ ।