स्थानीय तह निर्वाचन ः गैँडाकोटमा नेकपा एमाले २१७ मतले अघि ?

0

गैँडाकोट । गैँडाकोट नगरपालिकाको मेयर पदमा नेकपा एमाले र नेपाली काँग्रेसको प्रतिष्पर्धा देखिएको छ । । गैँडाकोट १, २, १७ र १८ को मतगणना सकिएको छ । नेकपा एमालेका मेयर पदका उम्मेदवार छत्रराज पौडेल अहिले अगाडि आएका छन् ।

मेयर पदका उम्मेदवार……………

नेकपा एमाले छत्रराज पौडल २८४४
नेपाली काँग्रेस गजेन्द्र आलेमगर २६२७

उपमेयर तर्फ

नेपाली काँग्रेस विष्णु कंडेल २८४५
नेकपा एमाले राधा पाण्डे पौडेल २६८०
गैँडाकोट २ मा एमालेले वडा अध्यक्ष जितेको छ

वडा अध्यक्ष, नेकपा एमालेबाट ध्रुवराम पौडेल १२७३ (प्रतिद्धन्दी छवि कंडेल ९७९ )
खुल्ला सदस्य नेपाली काँग्रेसबाट प्रकाश सापकोटा १०२१ र यदुनाथ सापकोटा १०१२
महिला सदस्य नेकपा एमालेबाट शुभेच्छा दलि प्रधान ११२९
दलित महिला सदस्य नेकपा एमालेबाट सावित्री दर्जि १०८३
गैँडाकोट १७ मा नेपाली काँग्रेसका रत्नबहादुर खड्काको प्यानल विजयी

रत्नबहादुर खड्का नेपाली काँग्रेस २३५
गोपी कंडेल माओवादी केन्द्र २२०

रत्नबहादुर खड्काको टिम
खुल्ला सदस्य चण्डिश्वर कंडेल
खुल्ला सदस्य अर्जुनकुमार श्रेष्ठ
दलित महिला सदस्य मँया दमै
महिला सदस्य राधिका कंडेल

गैँडाकोट १ मा नेपाली काँग्रेसका हरिप्रसाद सापकोटाको प्यानल विजयी
हरिप्रसाद सापकोटा १०३९
राधादेवी लामिछाने १०१३

हरिप्रसाद सापकोटाको टिम
खुल्ला सदस्य राजेन्द्रप्रसाद उपाध्याय
खुल्ला सदस्य सुरेन्द्र रेग्मी
दलित महिला सदस्य देबी बिक
महिला सदस्य सिता सापकोटा
गैँडाकोट १८ मा तिलबहादुर चितौरेको प्यानल विजयी

तिल बहादुर चितौरे काँग्रेस ४९०
इमानसिंह सारु मगर राप्रपा २४३

तिलबहादुर चितौरेको समूह

खुल्ला सदस्य गगनसिंह सुनारी मगर
खुल्ला सदस्य चमबहादुर सुनारी
दलित महिला सदस्य शान्तिमाया दर्जि
महिला सदस्य टेकमाया सोतीमगर

Share.

Leave A Reply