स्थानीय तह निर्वाचन ः गैँडाकोटमा नेकपा एमाले अगाडि आयो ?

0

 

गैँडाकोट । गैँडाकोट नगरपालिकाको मेयर पदमा नेकपा एमाले र नेपाली काँग्रेसको प्रतिष्पर्धा देखिएको छ । । गैँडाकोट १, गैँडाकोट १७ र १८ को मतगणना सकिएको छ । नेकपा एमालेका मेयर पदका उम्मेदवार छत्रराज पौडेल अहिले अगाडि आएका छन् ।
मेयर पदका उम्मेदवार

नेकपा एमाले छत्रराज पौडल २२१७
नेपाली काँग्रेस गजेन्द्र आलेमगर २१८३
माओवादी केन्द्र दुर्गादत्त ढुंगाना १३४

उपमेयर तर्फ

नेपाली काँग्रेस विष्णु कंडेल २३१०
नेकपा एमाले राधा पाण्डे पौडेल २०९४

गैँडाकोट १७ मा नेपाली काँग्रेसका रत्नबहादुर खड्काको प्यानल विजयी
रत्नबहादुर खड्का नेपाली काँग्रेस २३५
गोपी कंडेल माओवादी केन्द्र २२०

गैँडाकोट १ मा नेपाली काँग्रेसका हरिप्रसाद सापकोटाको प्यानल विजयी
हरिप्रसाद सापकोटा १०३९
राधादेवी लामिछाने १०१३

गैँडाकोट १८ मा तिलबहादुर चितौरेको प्यानल विजयी
तिल बहादुर चितौरे काँग्रेस ४९०
इमानसिंह सारु मगर राप्रपा २४३

Share.

Leave A Reply