कोरोना भाइरस नेपालः थपिए ११ सय संक्रमित, १५ जनाको मृत्यु

0


भदौँ २९, गैँडाकोट
नेपालमा आज थप १ हजार १ सय १७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।यो सँगै नेपालमा कुल संक्रमीतको संख्या ५५ हजार नाघेको छ ।
भने अहिलेसम्म कोभिड १९ बाट मृत्यृ हुनेको संख्या ३ सय ६० रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये ८ सय ७९ जना कोभिड १९ मुक्त भएका छन् । अहिले देशभरि १५ हजार ३ सय ९३ जनामा सक्रिय संक्रमीत छन । ती मध्ये ७ हजार २ सय ७५ जना घरमै र अरू संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।

Share.

Leave A Reply