पछिल्लो २४ घण्टामा ८५२ जना कोरोना मुक्त, १२०१ जनामा कोरोना संक्रमण

0


गैँडाकोट, २७ भदौ । पछिल्लो २४ घण्टामा ८५२ जना कोरोना मुक्त भएका छन् । यससंगदै देशभरिबाट ३७ हजार ५२४ जना संक्रमित मुक्त भएका छन् । आज थप १२०१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

 

Share.

Leave A Reply