मित्रतामा तेरो मेरो केही हुँदैन
निस्वार्थ भाव हुन्छ स्वार्थ हुँदैन
तालीको आस गर्दा गाली भेटिन्छ
गहिरो मित्रतामा आहा हुन्छ डाहा हुँदैन ।
आस्था ढकाल
गैँडाकोट–१, नवलपुर
CIN को साझा खवर
CIN को साझा खवर
मित्रतामा तेरो मेरो केही हुँदैन
निस्वार्थ भाव हुन्छ स्वार्थ हुँदैन
तालीको आस गर्दा गाली भेटिन्छ
गहिरो मित्रतामा आहा हुन्छ डाहा हुँदैन ।
आस्था ढकाल
गैँडाकोट–१, नवलपुर