नारायणी नदीको वहाव वढ्यो, गैंडाकोट क्षत्रका वासीन्दालाई सामान सुरक्षित राख्न आह्वान

0

२६ असार । लगातारको वर्षाले नारायणी नदीको वहाव वढेपछि गैंडाकोट २ का नदी तटिय क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ ।

अहिले वहाव वढेर गैंडाकोट २ नारायणी नदी नजिकका वासीन्दाका घरहरुमा वाढि पस्न लागेकाले सुरक्षित स्थानमा सार्नुपर्ने वाध्यता हुन सक्ने भन्दै आफ्ना सामानहरु सुरक्षि राख्न भनिएको छ । सोही अनुसार सुरक्षित रहन इलाका प्रहरी कार्यालय गैंडाकोटले आग्रह गरेको छ ।

 

अहिले इलाका प्रहरी कार्यालयले माइकिङ गरी सतर्कता रहन भनिरहेको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख इन्सपेक्टर चन्द्रवहादुर थापाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply