गैंडाकोट ११ का एक किसानको गाईले २ बाच्छा जन्मायो

0

तस्विर ः स्थानीय लुकुश धिताल

२४ असार । गैंडाकोट नगरपालिका वडा नम्वर ११ का गाई पालक किसान पदम प्रसाद न्यौपानेको एउटा गाईले दुई वटा बाच्छा पाएको छ ।

दुग्ध ब्यबसायमा नेपालको न्युजिल्याण्ड भनेर चिनिने मुकुन्दपुर मा रहेको नब सिर्जनसिल टोल बिकास सस्थाका न्यौपानेले विस २०६२÷०६३ देखि गाई पाल्न सुरु गर्नु भएको थियो ।

 

स्थानीय लुकुश धितालका अनुसार स्थानीय जातकै गाई ले दुई वटा वाच्छा पाएको र माउ, बच्चा सवैको अवस्था सामान्य रहेको छ । उक्त गाईले १२ देखि १३ लिटर दैनिक दुध दिइरहेको छ ।

Share.

Leave A Reply