कोरोना भाइरसका कारण गोरखामा एक जनाको मृत्यु

0

२० असार । कोरोना भाइरसका कारण फेरि एक जनाको मृत्यु भएको छ । गोरखा अस्पतालले दिएको जानकारी अनुसार पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो ।

Share.

Leave A Reply