गैंडाकोट ४ का १ जनामा कोरोना पुष्टी

0

असार १७, गैंडाकोट
गैंडाकोट ४ का १ जनामा कोरोना पुष्टी भएको छ । गैडाकोट नगरपालिका वडा न ४ घर भई माल्दिभ्सबाट आई भरतपुरमा क्वारेन्टाइनमा रहनु भएका ४० बर्षका पुरुषमा कोरोना सक्रमण भएको स्वाथ्य कार्यालय भरतपुरबाट जानकारी प्राप्त भएको छ । यो सगै नवलपुरमा सक्रमित सख्या २३१ पुगेको छ । आज विहान मात्रै १० जनामा सक्रमण पुष्टि भएको थियो । यो सँगै नगरपालिका का मा सक्रमितको सख्या २९ पुगेको छ ।

Share.

Leave A Reply