आइतवार एक्कासी आएको हावाहुरीले गैडाकोटमा पुर्याएको क्षतीका तस्विर

0

१२ जेठ, गैडाकोट । आइतवार साँझ एक्कासी आएको हावा हुरीले गैडाकोट नगरपालिकामा २ जनाको ज्यान लियो भने वस्तीमा क्षती सहित वाख्रा कुखुरा र वालीमा क्षती पुर्याएको छ ।

हेर्नुहोस् केही तस्विर

गैडाकोट ६ मा रहेको कुखुराको खोर । वाँसवाट वनाइएको खोर हावाहुरीले भत्काउदा दुई जनाको मृत्यु भएको छ । तस्विर ः गोविन्द रिमाल

गैडाकोट १ वृटिश क्याम्प नजिक रहेका वस्तीमा रुख ढलेर क्षती पुर्याएको छ । तस्विर ः श्रीधर उपाध्याय

गैडाकोट १ वृटिश क्याम्प नजिक रहेका वस्तीमा रुख ढलेर क्षती पुर्याएको छ । तस्विर ः श्रीधर उपाध्याय

गैडाकोट ५ मा रहेको सहमती संस्थाको छानो उडायो तस्विर ः भिम शर्मा

गैडाकोट ५ मा रहेको सहमती संस्थाको छानो उडायो तस्विर ः भिम शर्मा

Share.

Leave A Reply