देशभर ५ सय ८४ जना कोरोना संक्रमित

0


नवलपुर १०, जेठ । स्वास्थ्य मन्त्रालयको मिडिया व्रिफिङले देशभर कोरोना भाइरसबाट संक्रमितको सख्ंया ५ सय ८४ जना पुगेको जनाइएको छ । नेपालमा थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
बाँकेका २७ जना, वैतडीका ४ जना, झापाका १ जना, वर्दियाका १ जना र सुर्खेतका ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
विहान मात्रै थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Share.

Leave A Reply