एनआइसी एसिया र्बैंकद्धारा गैँडाकोट १३ लाई राहत सामग्री हस्तान्तरण ।

0


गैँडाकोट, २३ चैत ।
एनआइसी एसिया र्बैंक अमरापुरी शाखाले गैँडाकोट १३ लाई राहत सामग्री हस्तान्तरण गरेको छ । आइतबार एनआइसी एसिया बैंक अमरापुरी शाखाका शाखा प्रवन्धक ताराविक्रम पौडेल सहित कर्मचारीको टोलीले गैँडाकोट १३ का वडा अध्यक्ष पदमलाल पौडेललाई हस्तान्तरण गरिएको हो । ५० हजार बराबरको १० क्वीण्टल चामल सहयोग गरिएको शाखाप्रवन्धक पौडेलले बताउनुभयो । राहत सामग्री आज नै लकडाउनका कारण प्रभावित विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ ।

Share.

Leave A Reply