विश्वमा कोरोना भाइरसबाट ११ लाख १७ हजार मानिस संक्रमित

0


नवलपुर, २२ चैत । विश्वमा कोरोना भाइरसको संक्रमणबाट ११ लाख १७ हजार ८ सय ८२ मानिस संक्रमित भएको वल्डमिटरले जनाएको छ । यस भाइरसको संक्रमणबाट अहिलेसम्म ५९ हजार २ सय ३ जनाको ज्यान गएको छ । संक्रमित मध्ये २ लाख २९ हजार निको भएर घर फर्किएका छन् । अमेरिकाकमा २ लाख ७७ हजार, इटाली र स्पेनमा १ लाख १९ हजार बढी संक्रमित भएका छन् । इटालीमा १४ हजार ६ सय ८१ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा ७ हजार ४ सय २ जनाले ज्यान गुमाइसकेका छन् । स्रोत वल्र्डमिटर

Share.

Leave A Reply