नेपालमा अहिलेसम्म १३ सय ५६ जनाको स्वाब परिक्षण

0


नवलपुर, २२ चैत । कोरोना भाइरसको संक्रमणबाट नेपालमा नयाँ संक्रमित थपिएका छैनन् । स्वास्थ्य मन्त्रालयका अनुसार ६ जनामा संक्रमण देखिएको छ । ५ जना आइसोलेसनमा उपचार गराइरहेका छन् भने १ जना निको भएर घर फर्किएको अवस्था रहेको छ । अहिलेसम्म नेपालमा १३ सय ५६ जनाको मात्र स्वाब परिक्षण गरिएको छ ।

Share.

Leave A Reply