“आजको परिपेक्षेमा सामुदायिक वन आमा हो हामिले सहि सदुपयोग गर्नुपर्छ“

0


सरु चपागाइ, २३ जेठ । जयश्री सामुदायिक  वन उपभोक्त  समुहले बिहिवार  विपन्न  बर्गका महिलालाई आयोजना  गरेको सिपमुलक ३ महिने सिलाइ कटाई  तालिम समापन गरेको छ।   कार्यक्रमका  प्रमुख अतिथी डिभिजन  वन कार्यलयका डिभिजन  वन अधिकृत  पुर्णश्वर  सुबेदिले सामुदायिक  वन आमासरह भएको र वनबाट आमाले दिने माया जस्तै पाएको र यसको सहि सदुपयोग गर्नुपर्ने बताउनुभयो । वनले गरिब बिपन्नमा गरेको लगानी  र सिलाइकटाइ तालिम लाई तलिममा मात्र सिमित नराखी आफ्नो भविष्यमा  आयअर्जनको स्रोत  बनाउन समेत आग्रह  गर्नुभयो ।

कार्यक्रममा बोल्दै जयश्री सामुदायिक  वन का अध्यक्ष  महेन्द्रभक्त अधिकारिले सामुदायिक वनले गरेको लगानीलाई आत्मनिर्भर  तर्फ अघि बढाउने अपेक्षा  सहित उपभोक्ताका लागि यस्ता कार्यक्रमलाई निरन्तरता  दिदै जाने बताउनुभयो । कार्यक्रममा जयश्री  सामुदायिक वनका सस्थापक अध्यक्ष  टोलनाथ घिमिरे ,स्थानिय महासङ्का अध्यक्ष  डिल्लिराम सापकोटा ,वडा प्रतिनिधि  कृष्ण  प्रसाद न्यौपानेले सुभकामना मन्त्य राखनुभयको हो । सिलाइकटाइ तलिममा सहभगी ४१ जनालाइ प्रमाण  पत्र  बितरण गरियको थियो  कार्यक्रम जयश्री सामुदायिक  वन का अध्यक्ष  महेन्द्र भक्त  अधिकारि को अध्यक्षतामा सम्पन्न भयको कार्यक्रमको  सहजीकरण  जयश्री सामुदायिक  वनकी सचीव  सुर्यमाया दर्लामीले गर्नुभयको हो ।

Share.

Leave A Reply